टोटनह्यामसँग म्यानचेस्टर सिटी पराजित

लन्डन । म्यानचेस्टर सिटीमाथि प्रभावशाली जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । सिटीलाई २–० ले पराजित गरेर टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । टोटनह्यामका लागि सन हेङ्ग–मिन र जिओभानी लो सेल्सोले गोल गरे जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ९ खेलबाट २० अंक भएको छ । उ दोस्रो र तेस्रो स्थानमा … Continue reading टोटनह्यामसँग म्यानचेस्टर सिटी पराजित